आजको मिति: २०६८-११-११   | English | इमेल चेक

नेपाल सरकार
स्थानीय विकास मन्त्रालय

जिल्ला विकास समिति, रुकुम

flag
गाउँ बिकास समिति प्रकाशन फोटो ग्यालेरी

जनमत

जिल्लातहमा ई–गभर्नेन्सको अवधारणा लागु गर्न के गर्नुपर्ला ?
इन्टरनेट सर्वसुलभ हुनुपर्छ
सर्वसाधारणलाई प्रविधिको ज्ञान हुनुपर्छ
कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्नुपर्छ
  नतिजा

निर्माण स्वीकृति

रुकुम जिल्ला मालपोत कार्यलयमा ज.ध. दर्ता रहेको जग्गामा निम्न विवरण अनुसार निर्माण कार्य गर्न आवश्यक भएकोले तपसिलमा खुलाई आफ्नो हक भोगेको निस्सा प्रमाण र नक्सा (साइत प्लान) सहित रु. को नोट संलग्नगरी दरखास्त प्रस्तुत गरेको छु / छौ । उक्त निर्माण कार्य गर्न स्वीकृति पाउँ। यसमा लेखिएको ब्यहोरा ठिक साँचो छ। झुठ्ठा ठहरे कानुन बमोजिम सजाय सहुँला बुझाउँला।

तपसिल
१) जग्गा रहेको ठाउ :- जिल्ला रुकुम जिल्ला विकास समिति जिल्ला विकास समिति, रुकुममा
  वडा नं. टोल
  कि.नं. क्षेत्रफल
२) जग्गाको चार किल्ला :- पूर्व पश्चिम
  उत्तर दक्षिण
३) पूर्व पश्चिम:- उत्तर दक्षिण जम्मा वर्ग कि.
४) निर्माण गर्नु उद्देश्य :-
५) भवनले चर्चिने जम्मा जग्गाको क्षेत्रफल:-  
६) प्रत्येक भवनको जम्मा तल्ला :- उचाई
७) भवनको छाना किसिम :-  
८) भवनको किसिम :- छाना
९) निमार्ण स्थलबाट हाइटेन्सन लाइन गएको :-  
१०) जग्गासँग जोडिएको बाटो किसिम :-
११) भवनको मोहडा :-  
विवरण अनुशार निमार्ण गर्न मञ्जुर छ / छौ । अन्यथा नियम बमोजिम भएमा मेरो / हाम्रो मञ्जुर छ ।
संलग्न कागज पत्र : नक्शा घ. ज. पुर्जा नागरिकता प्लट नक्सा मञ्जुरीनामा
जग्गा धनीको संख्या